प्रकाशन

Posted on by
  • लोकतान्त्रिक पार्टी कसरी निर्माण गर्ने ? (२०६६), पार्टीमा लोकतन्त्र (२०६३), समावेशी राज्यसंरचना (२०६३: सहलेखन), राज्यको पुनःसंरचना तथा रूपान्तरण (२०६३: सहलेखन), नेपालको राजसंस्था (२०६२), राज्यको लोकतन्त्रीकरण (२०६२), कांग्रेसमा लोकतन्त्र (२०६२), संविधानसभा (२०६२), आजका राष्ट्रिय मुद्दाहरु (२०५७), नयाँ नेपालको प्रस्तावना (२०५६), विश्वेश्वरप्रसाद कोइराला: नेपाली कांग्रेसको चार दशक (२०५३: सम्पादन), परिशीलन     (२०५२: भाषा र साहित्य सम्बन्धी समीक्षात्मक अध्ययन), नेपालको गैरसरकारी संस्था नीति: एक अध्ययन  (२०५०: सहलेखन), महाकाव्यकार सोमनाथ सिग्देल र उनको महाकाव्य साधना (२०४१)। 

 

  • राज्यको लोकतन्त्रीकरण (अंग्रेजी अनुवाद, २००७)

 

  • राजनीतिक, सामाजिक र साहित्यिक विषयहरुमा अनुसन्धानमूलक गोष्ठीपत्र एवं विचारपत्रहरुको प्रस्तुति र विभिन्न पत्रपत्रिकाहरुमा निरन्तर लेख रचनाहरुको प्रकाशन (२०३०–२०६४) एक दर्जनभन्दा बढी संकलन तथा संग्रहहरुको सम्पादन (२०२६–२०५३) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*