जिम्मेवारी

Posted on by
२०६४  –  संविधानसभा सदस्य निवार्चित (काठमाडौं क्षेत्र नं.५)
२०६४  –  २०६४ सदस्य, संविधानसभा घोषणापत्र तयारी समिति, नेपाली कांग्रेस ।
२०६२  –  केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२०५८  –  २०५८  प्रमुख, प्रचार विभाग, नेपाली कांग्रेस ।
२०५८  –  २०५८ संयोजक, नियमावली मसौदा समिति, नेपाली कांग्रेस ।
२०५८  –  २०५८ केन्द्रीय प्रवक्ता, नेपाली कांग्रेस ।
२०५७  –  २०६२ दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।
२०५७  –  २०५७ सदस्य, विधान संशोधन प्रस्ताव तयारी समिति,नेपाली कांग्रेस ।
२०५६  –  २०५७ केन्द्रीय प्रवक्ता एवं प्रमुख, प्रशिक्षण विभाग, नेपाली कांग्रेस ।
२०५५  –  २०५६ सदस्य, निर्वाचन घोषणापत्र मसौदा समिति (तेस्रो महानिर्वाचन, २०५६) नेपाली कांग्रेस ।
२०५४  – २०५४  सदस्य, नेपाल तरुण दल अवधारणापत्र मसौदा समिति, नेपाली कांग्रेस ।
२०५२  – २०५३ संसदीय व्यवस्था मन्त्री, नेपाल ।
२०५२  – २०५३ कोषाध्यक्ष, संसदीय दल, नेपाली कांग्रेस ।
२०५१   – २०५२ संयोजक, सूचना र संचार विषय समिति, नेपाली कांग्रेस संसदीय दल ।
२०५१   – २०५१ सदस्य, महानिर्वाचन (२०५१) घोषणापत्र मसौंदा समिति, नेपाली कांग्रेस ।
२०५१   – २०५४ अध्यक्ष, राष्ट्रिय सभा नियमावली मसौदा समिति, राष्ट्रियसभा, नेपाल ।
२०५१   – २०५३ सदस्य, प्रेस काउन्सिल, नेपाल ।
२०५१   – २०५३ सदस्य, त्रिभुवन विश्वविद्यालय सभा, नेपाल ।
२०४८   – २०५४ सांसद, राष्ट्रियसभा नेपाली कांग्रेस ।
२०४८   – ०५४ सदस्य, कार्यसमिति, नेपाली कांग्रेस संसदीय दल ।
२०५२  – २०५२ अध्यक्ष, राष्ट्रिय भाषा समाचार प्रसारण सुझाउ समिति, रेडियो नेपाल ।
२०४९   – २०४९ अध्यक्ष, राष्ट्रिय संचार नीति मसौदा कार्यदल नेपाल ।
२०३४   – २०४८ उपप्राध्यापक, केन्द्रीय नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय ।
२०३३   – २०३४ सहायक प्राध्यापक, त्रिचन्द्र क्याम्पस, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*