परिचय

Posted on by

मेरो जन्म २०१०, असोज ११ गते, आइतबारको दिनमा भएको हो। म काठमाडौँ, नेपालमा छु।

मैले २०३३ सालमा त्रिभुवन विश्वविद्यालयबाट एम. ए. प्रथम श्रेणीमा प्रथम भएर उत्तीर्ण गरेको हु।

त्रि-चन्द्र क्याम्पस र त्रिभुवन व्विश्वविध्यालयमा लेक्चरर रहेर, पछिल्लो समयमा मैले नेपाली राजनीतिमा प्रवेश गरेको हु।

तबदेखि मैले राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रहेर आवाज उठाउंदै आएको छु।